दुई अर्बको रेल किनेर हजारौँको मूल्यमा त्रिपाल किनेर दुई वर्षसम्म ढाकेर राख्ने विश्वमा अर्को कुनै देश होला र ? नशक्ति विकास तथा प्रयोगका विषयमा कुुरा गर्दा नेपाल कति अस्तव्यस्त र गैरजिम्मेवार छ भन्ने बलियो प्रमाणका रुपमा रेल सेवाको प्रारम्भकाललाई लिइनु उचित हुन्छ । रेल आयात गरिएपछिको पहिलो गाँसमा नै दाँतमा ढुंगाको पीडादायी इति...