श्रीलंका र भारतको नाटकको मञ्चन गर्दै नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा छैटौं दिन

काठमाडौँ। भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) छैटौं दिनको कार्यक्रम आयोजना हुँदैछ। इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को बुधबार दुई मञ्चन हुँदैछ।

सम्बन्धित सामग्री

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा श्रीलंका र भारतको नाटकको मञ्चन हुँदै

काठमाडौं । भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) छैटौं दिनको कार्यक्रम आयोजना हुँदैछ । इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को बुधबार दुई मञ्चन हुँदैछ । छायाँ नाटक र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई […]

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा आज श्रीलंका र भारतको नाटकको मञ्चन गरिँदै

काठमाडाैँ- भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगीतिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)काे छैटाैँ दिनको कार्यक्रम आयोजना हुँदैछ। इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को बुधबार दुई मञ्चन हुँदैछन्। छायाँ नाटक र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाएको छ। […]