रसुवा । रसुवागढी नाकाबाट साउनदेखि मंसिर मसान्तसम्म एक सय १५ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ । फूल तथा सागपातजन्य वस्तु ३२ दशमलव ७ टन, खाद्यान्न दलहन तथा अन्य १५ दशमलव ४ टन, मसलाजन्य ६ दशमलव ८, मासुजन्य २ दशमलव ४, चियाजन्य ७ दशमलव ४ टन, माछाको अचार १४ दशमलव ४ टन र बदाम, […]