एमाले १०औं महाधिवेशन: केपी र घनश्यामबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव घनश्याम भुसालले अगामी १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेवारी दिने संकेत गरेका हुन् । ‘हाम्रो पार्टीको विधानमै स्पष्ट व्यवस्था छ । केन्द्रीय कमिटीको पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षमा […] The post एमाले १०औं महाधिवेशन: केपी र घनश्यामबीच प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमालेको १०औं महाधिवेशन : भीम रावलले अध्यक्ष पदमा मनोनयन दर्ता गराए

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशन चितवनमा जारी छ। उपाध्यक्ष डा. भीमबहादुर रावलले अध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गराएका छन् । रावलले अहिले मध्यराति अध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गराएका हुन् । यसअघि अध्यक्ष मण्डलको बैठक बसेको थियो । उक्त बैठकमा सहमति नभएपछि निर्वाचन आयोगले आफ्नो काम अघि बढाएको थियो । अध्यक्षमा […]

एमाले १०औं महाधिवेशन : बन्दसत्र हल अगाडि प्रतिनिधिहरुको चहलपहल बढ्यो (फोटोफिचर)

सौराहा, ११ मंसिर । सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन् । महाधिवेशनस्थलमा नेता तथा कार्यकर्ताहरुको ठूलो भीड छ । अध्यक्ष केपी शर्मा ओली महाधिवेशनस्थलमा प्रवेश गरिसकेका छन् । उता, महाधिवेशनस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले, […]

एमालेको १०औं महाधिवेशन: २५ सेल्फी प्वाइन्ट

चितवन ।  नेकपा (एमाले)को १०औं महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ। उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो। एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन्। उनले भने, ‘मञ्चको दायाँ […]

एमाले १०औं महाधिवेशन : विचार बहसले स्थान पाउला ?

काठमाडौं । नेकपा एमाले १०औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । महाधिवेशन सुरु हुँदै गर्दा एमालेभित्र विचार र सिद्धान्तको बहस हुनुपर्ने विषयले पनि उत्तिकै प्राथमिकता पाएको छ । सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले नवौं महाधिवेशनबाट पुँजीवादी पार्टीका रूपमा रूपान्तरण भएको आरोप लाग्दै आएको अवस्था र त्यसपछि एकता र विघठनको तथा विभाजनको अवस्थामा पुगेका बेला महाधिवेशन […]

एमाले १०औं महाधिवेशन: विचार बहसले स्थान पाउला ?

नेकपा एमाले १०औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । महाधिवेशन सुरु हुँदै गर्दा एमालेभित्र विचार र सिद्धान्तको बहस हुनुपर्ने विषयले पनि उत्तिकै प्राथमिकता पाएको छ । सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले नवौं महाधिवेशनबाट पुँजीवादी पार्टीका रूपमा रूपान्तरण भएको आरोप लाग्दै आएको अवस्था र त्यसपछि एकता र विघटनको तथा विभाजनको अवस्थामा पुगेका बेला महाधिवेशन हुन लागेको हो ।यद्यपि, त्यसलाई पुनः बढी प्रगतिशील, समाजवादी बनाउने अभियानमा नेताहरू चुकेको आरोपसमेत एमालेमाथि लागेको छ । वैचारिक रूपमा सशक्

एमाले १०औं महाधिवेशन : ओलीले मङ्सिर ११ गते चितवनमा रात्रिभोज दिने

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौँ महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रिभोज दिने भएका छन् । ओलीले मङ्सिर ११ गते राति चितवनको सौराहाको एक होटेलमा रात्रिभोज दिने कार्यक्रम तय भएको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक तथा वाग्मती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार […]

एमाले १०औं महाधिवेशन : ओलीविरुद्ध अध्यक्षमा उम्मेद्धवारी दिने भीम रावलको घोषणा

काठमाडौं, २ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशन यही मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनको सौरहामा हुँदैछ । महाधिवेशनको करिब करिब तयारी पूरा भएको छ । एमालेले महाधिवेशन भव्य रुपमा सफल पार्न राम्रो तयारी गरेको छ । पार्टीका प्रभावशाली नेताहरु चितवन पुग्ने क्रम जारी छ । यसपटकको महाधिवेशनमा करिब ५ करोड खर्च लाग्ने […]

एमाले १०औं महाधिवेशन: मत हाल्न आधा घण्टा, मतदानकै दिन परिणाम

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व छनोटका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन (ई–भोटिङ)को प्रयोग हुने भएको छ । महाधिवेशनमा एक दिनमै मतदान र परिणाम सार्वजनिक गर्नेगरी तयारी भइरहेको छ । १०औं महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी एकै दिनमा मतदान र […] The post एमाले १०औं महाधिवेशन: मत हाल्न आधा घण्टा, मतदानकै दिन परिणाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले विवादः १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्को रूपमा उठिरहेको छ ।वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितको समूह २ जेठको पार्टी कमिटीअनुसार अगाडि बढ्नुपर्ने अडानबाट पछि नहटेपछि ओली महाधिवेशन आयोजक कमिटी विघटन गर्न सहमत भएका हुन् ।पार्टीभित्र तीव्र विवाद बढ्दै गएपछि खनाल नेपाल समूह अर्को पार