फ्रान्सपछि बेलायतमा उडुस आतंक, लडाइँमा उत्रिंदै यो विशेष कुकुर

फ्रान्सपछि अब बेलायतमा रगत चुस्ने शत्रुको कहर बढिरहेको छ । सोसल मिडियामा त्यसको भिडियोहरुको बाढी नै आएको छ । यो मानिसहरुको ओछ्यानदेखि बस र मेट्रोसम्म पुगिसकेको छ । हो, वास्तवमा फ्रान्सपछि अहिले बेलायतमा पनि उडुसको आतंक मच्चिएको छ । डेलीस्टारको रिपोर्ट अनुसार स्पानिएल प्रजातिको कुकुरले मानिसले भन्दा पनि छिटो गतिमा उडुुसको संक्रमणका बारेमा पत्ता लगाउन […]