प्रधानमन्त्री दाहाल भन्छन्- म पनि सहकारी पीडित हुँ (भिडिओ)

प्रधानमन्त्री प्रचण्डले विद्यमान संरचनाभित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै प्राधिकरण बनाएर अघि बढ्ने बताएका छन् । उक्त प्रक्रिया केही समयभित्रै सुरू हुने उनले बताए ।

सम्बन्धित सामग्री

सहकारी पीडित र प्रहरीबिचको झडपमा तीन जना घाइते (तस्बिरहरू)

काठमाडाैंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका सहकारी पीडित र प्रहरीबिच झडप हुँदा तीन जना घाइते भएका छन्।

पोखरामा रास्वपा र सहकारी पीडित दुवैको प्रदर्शन

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी पीडित दुवैले प्रदर्शन गरिरहेका छन्। रास्वपाले गत

पोखरामा रास्वपा र सहकारी पीडित दुवैको प्रदर्शन

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी पीडित दुवैले प्रदर्शन गरिरहेका छन्। रास्वपाले गत

बचत फिर्ताको माग गर्दै सहकारी पीडित पनि काठमाडौंमा

१ चैत, काठमाडौं । काभ्रेकी ७० वर्षीया महालक्ष्मी महर्जनले अनेक दुःख गरेर परस्पर बचत तथा ऋण सहरकारी संस्थामा २ लाख रुपैयाँ जम्मा गरिन् । बुढेसकालमा सजिलो होला भनेर उनले सहकारीमा बचत गरेको रकम फिर्ता नपाएपछि रुँदै सडकमा आइपुगेकी छन् । ‘सञ्चालकहरु अफिसमा ताला लगाएर भागेका छन्, एक्लो बुढीमान्छे कहाँ खोज्न जाऔं’, उनले दुखेसो पोखिन् । […]

सहकारी पीडित प्रहरीको शरणमा

नेपालगञ्ज – बाँकेमा थप दुई ठूला सहकारीका पीडित जाहेरी लिएर प्रहरी कार्यालय, नेपालगञ्जमा पुगेका छन्। करोडौ रकम हिनामिना गरेर सञ्चालक फरार भएपछि बचतकर्ता प्रहरीको शरणमा पुगेका हुन्। प्रहरीले ठगिएका र जाहेरी दिन बाँकी रहेका अरु बचतकर्तालाई जाहेरी लिएर आउन सार्वजनिक सूचना जारी गरेको छ। गितेन्द्रबाबु राईलगायतले सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका […]

सहकारी पीडित धर्नामा

सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन्।...

सहकारी पीडित भन्छन्: ‘बचत फिर्ता लिन कहाँ जाऊँ’

मोरङ बुढीगंगा–३ बाँसवारीकी बुधनी राजवंशीले छोरीको बिहे गर्न सहकारीमा राखेको पैसा फिर्ता नपाएपछि उनको छोरीको बिहे नै रोकिएको छ।...

बिजुली बजारमा सहकारी पीडित र प्रहरीबीच ठेलमठेल (तस्बिरहरु)

सहकारीबाट पीडित भएकाहरुले बिहीबार काठमाडौंंमा प्रदर्शन जारी राखेका छन्। लामो समयदेखि माइतीघर मण्डलमा आन्दोनरत पीडितहरु विभिन्न नारा सहितकाे प्ले कार्ड बोकेर सडकमा उत्रिएका हुन्।...

सहकारी पीडित बचतकर्ताको माइतीघरमा धर्ना

२५ वैशाख, काठमाडौं । देशभरीका सहकारी पीडित बचतकर्ताहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । बचतकर्ताको रकम अपचलन गर्दै सहकारी व्यवस्थापक र सञ्चालकले पैसा फिर्ता नगरेपछि सहकारी बचतकर्ताहरु काठमाडौंमा भेला भएर धर्ना दिइरहेका छन् । सहकारी संस्थालाई राष्ट्र बैंकको निगरानी र नियन्त्रणमा राख्ने व्यवस्था गर्नुपर्ने, सहकारीको बचत रकम फिर्ता पाउनुपर्ने माग सहित सहकारी पीडितहरुले माइतीघरबाट बानेश्वरसम्म […]