नाइजेरियामा १४० जना विद्यार्थी र नर्सको अपहरण

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारीको समूहले १ सय ४० विद्यार्थीको अपहरण गरेको छ । अज्ञात बन्दुकधारीको समुहले उत्तर पश्चिम नाइजेरियाको बेथेल बाब्तिस विद्यालयका विद्यार्थी अपहरण गरेको हो । बन्दुकधारीले जारिया क्षेत्रको एउटा क्षयरोग तथा कुष्ठरोग उपचार केन्द्रबाट दुई नर्ससहित कम्तिमा ८ जना स्वास्थ्यकर्मी र कर्मचारीको पनि अपहरण गरेका छन् । विद्यालयमा मोटरसाइकलमा प्रवेश गरेका […]

सम्बन्धित सामग्री

अपहरणमा परेका दर्जनौँ विद्यार्थी रिहा

अबुजा, नाइजेरिया, ११ चैत । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा यसै महिनाको शुरुमा बन्दुकधारीले अपहरण गरेको आरोपमा पक्राउ परेका २५० मध्ये १३० भन्दा बढी बालबालिकालाई रिहा गरिएको स्थानीय गभर्नरले आइतबार बताएका छन् । गत मार्च ७ मा कादुना राज्यको कुरिगामा भएको अपहरण वर्षौं यताकै सबैभन्दा ठूलो आक्रमण भएको थियो र यसले नागरिकको असुरक्षालाई लिएर देशव्यापी आक्रोश उत्पन्न […]

नाइजेरियामा फेरि सयौं विद्यार्थीको सामूहिक अपहरण

नाइजेरियाको इस्लामिक स्कूलका विद्यार्थीलाई बन्दुकधारीहरूले अपहरण गरेका छन्। नाइजर राज्यका अधिकारीहरूले बीबीसीलाई खबर पुष्टि गरे। आइतवार तेगीना शहरको स्कूलबाट अज्ञात समूहले विद्यार्थीहरू पक्राउ गरेका हुन्। विद्यालयका एक शिक्षकका अनुसार एक सय ५० विद्यार्थी हराइरहेका छन्। अन्य तथ्याङ्कले भने दुई सय विद्यार्थी सम्पर्कविहीन भएको जनाएको छ। नाइजेरिया उत्तरी क्षेत्रहरूमा अपहरणका घटना…

नाइजेरियामा सयौं विद्यार्थी अपहरण गर्ने समूहका नाइके दौडावा झडपमा मारिए

कानो, नाइजेरिया । सयौं स्कूली बच्चाहरूको अपहरणको नेतृत्व गरेका एक नाइजेरियाली डाकुसमूहका प्रमुख प्रतिस्पर्धी गिरोहसँगको सशस्त्र भिडन्तमा मारिएका छन् नाइजेरियाली अधिकारीले एएफपीलाई जानकारी गराएका छन् । गत डिसेम्बरमा विज्ञान बिषय पढाइने एउटा सरकारी माध्यमिक विद्यालय कङ्कराका ५०० भन्दा बढी विद्यार्थीहरूको अपहरणमा अवालुन दौडावा र उनको समूहले नेतृत्व गरेको थियो । उत्तरपश्चिम र मध्य नाइजेरियामा बढ्दो […]