राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने उम्मेदवार र पार्टीका समर्थकलाई विजय र्याली ननिकाल्न आग्रह गरेको छ। पार्टीका उपसभापति तथा सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक डोल प्रसाद शर्मा ले आज भिडियो सन्देश जारी गर्दै भने कि निर्वाचित उम्मेदवारसँग अबिर जात्रा गर्ने, रमाइलो गर्ने वा खुसी साटासाट गर्ने चाहना भए पनि अहिले त्यस्तो कार्यक्रम […]