हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

सुर्खेत : १६९५ भोट ल्याएर हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही अध्यक्षमा निर्वाचित भएका छन्। माओवादी केन्द्रका उम्मेदवार गोविन्दबहादुर शाहीलाई ११७१  भोट ल्याएर पराजित भएका छन्।यो पालिकामा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल थियो। कांग्रेससँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका प्यारीलाललाई एमाले, एकीकृत समाजवादीले समर्थन ५२३ भोटले प्रतिद्वन्द्वीलाई हराउँदै प्यारीलाल विजयी भए।उपाध्यक्षमा भने एकीकृत समाजवादीकी प्रेमकला शाही विजयी भएकी छन्। १९९ मतान्तरले श

सम्बन्धित सामग्री

हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार शाही विजयी

हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार  प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन्। अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार २० मत पाए । उपाध्यक्षमा समाजवादीका प्रेमकला शाहीले १ हजार २ सय ६३ मत ल्याएर विजयी भएकी हुन् । कांग्रेसका मैना बुढाले १ हजार २७ मत पाइन् ।