‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ
३० असोज, काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत छन् ।
उनलाई नवलपरासीमा पक्राउ गरेर …
नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको भन्दै विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर, ह्वाट्सएप तथा अनलाइन लगायतका सामाजिक सञ्जालमार्फत गलत प्रकारका सन्देशहरु प्रवाहित गरेको पाइएको छ ।
नेपाल टेलिकमले एक जरूरी सूचना प्रकाशित गर्दै यो गलत भएको र यसप्रति सचेत रहन हार्दिक अनुरोध गरेको छ ।
विभिन्न प्रकारका भ्वाइस तथा डाटा प्याकमार्फत उपलब्ध हुने कल बाहेक नेपाल टेलिकमले अन्य...
फेसबुकले चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई सक्रिय बनाएको छ । यसअघि कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै निष्क्रिय बनाएको एमआरआर फेसबुकले पुनः सक्रिय बनाएको हो ।
गत कार्तिक १३ गते फेसबुकको मातृ कम्पनी मेटाले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्क्रिय बनाएको थियो ।
निष्क्रिय भएपछि कम्युनिटी भायलेन्स नगरेको भन्दै एमआरआरलाई सक्रिय...
कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै निष्क्रिय बनाइएको चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले फेरि सक्रिय बनाएको छ ।निष्क्रिय बनाएको ९ दिनपछि फेसबुकले आज बिहान एमआरआर ग्रुपलाई फिर्ता गरेको हो । गत कार्तिक १३ गते फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्क्रिय बनाएको थियो । एमआरआरका अनुसार ग्रुप २०२० मा कारबाहीमा परेको थियो । त्यसपछि कम्युनिटी गाइडलाइन्स भायलेन्सबारे निकै निगरानी गरिएको एमआरआरको दाबी छ ।
पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि एमआरआरलाई निस्क्रिय बनाइएको यो ग्रुपका सन्चालकको आकलन छ। पछिल्लो समय ग्रुपमा 'नो नट अगेन' जस्ता बिषयमा चर्चा हुने गरेको थियो।...
१३ कात्तिक, काठमाडौं । चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई फेसबुकको संचालक कम्पनी मेटाले निष्क्रिय बनाएको छ । फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निष्क्रिय गराएको हो । सुरुमा युवाका सरोकार र रमाइला प्रसंगमा रुचि राख्ने एमआरआर पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि चुनावको मुखमा यसलाई निष्क्रिय बनाइएको यो […]
काठमाडौंः निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न आग्रह गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने सन्दर्भलाई लिएर कतिपय कोणबाट अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकको निर्वाचनका समयमा भरपूर उपयोग होस् भ
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले स्वतन्त्र उम्मेदवारहरूको जितमा सामाजिक सञ्जाल निर्णायक भएको बताएकी छिन् । पर्वतमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री पत्नीसमेत रहेकी राणाले बालेन्द्र साहले पनि फेसबुक ग्रुप परिचालन गरेर चुनाव जितेको बताइन् । त्यसका लागि बालेन्द्र साहले ‘रुटिन अफ नेपाल बन्द’ नामक पेजमा पैसा खर्च गरेको उनको आशय […]
फेसबुकको प्रयोगकर्ता बढ्दै जाँदा यसमा ग्रुप बनाउने चलन पनि बढ्दै गएको छ । विभिन्न ग्रुप क्रियट गरेर छलफल गर्ने गरिन्छ । कतिलाई आवश्यक भएर यस्तो ग्रुप बनाएका होलान तर कतिलाई भने जानकारीविना यस्ता ग्रुपमा राखिन्छ ।
घरिघरि फेसबुक ग्रुपको नोटिफिकेसन आएर हैरान पारेको हुन्छ । यदि तपाईंलाई फेसबुक ग्रुप आवश्यक छैन भने सजिलै त्यहाँबाट हट्न सक्नुहुन्छ । यसको लागि यस्तो तरिका...