मणिपालदेखि अध्यादेशसम्म : सरकार र समाज सतर्क हुनुपर्ने पाँच विषय

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको ५२ दिन नाघिसकेको छ । संसदीय परम्परा बमोजिम सामान्यतया नयाँ सरकार गठन भएको एक सय दिनसम्म सरकारको आलोचना गरिंदैन, किनभने यस अवधिमा सरकारलाई राज्य सञ्चालनका विविध पक्षसँग परिचित हुन समय चाहिने विश्वास गरिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा अनुभवी राजनीतिज्ञ भएकाले उहाँका निम्ति यो समय सरकारका कामकारवाही तत्काल […]

सम्बन्धित सामग्री