गठबन्धनका ११ जनाको उम्मेदवारी फिर्ता भएन

आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभामा रसुवाबाट २३ जना उम्मेदवार सहभागि हुने भएका छन्। निर्वाचनमा भाग लिनका लागि आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अन्तिम नामावली प्रकाशन गरेको छ।

सम्बन्धित सामग्री

मोरङमा ११ जनाको उम्मेदवारी फिर्ता

२६ असोज, विराटनगर । मोरङमा प्रतिनिधिसभा सदस्यका तीन जना र प्रदेशसभातर्फ ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार प्रतिनिधिसभातर्फ तीन क्षेत्रबाट एक-एक जनाले मनोनयन फिर्ता लिएका हुन् । प्रदेशसभा तर्फ ८ जनाले फिर्ता लिएका हुन् । प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार सुजता थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । मोरङ क्षेत्र नम्बर-४ […]