सौराहा- नेकपा एमालेका अध्यक्षका उम्मेदवार डा। भीमबहादुर रावलले आफूले उम्मेद्वारी नदिएको पदमा आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाएका छन् ।
दशौं राष्ट्रिय महाधिवशेनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावमा मतदान गर्न पुगेका रावलले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेदवारमा पनि देखेपछि आपत्ति जनाएका हुन् ।
पार्टीको…