७३ वर्षिय वृद्धलाई ३ बालिकालाई बलात्कार गरेको आरोप, जन्मकैदको फैसला
तनहुका एक ७३ वर्षिय वृद्धलाई बालिका बलात्कारको आरोप लागेको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले ति वृद्धलाई विहिवार जन्मकैदको फैसला सुनाएको छ।
तीन जना बालिकालाई बलात्कार गरेको आरोपमा भानु नगरपालिका–१० ...
दैलेख । सात वर्षीया बालिका बलात्कार घटनाका कसुरदारलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्तालाई २५ वर्ष काराबास (जन्मकैद)सँगै ७ लाख रुपैयाँ जरिमाना, १ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति र २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको हो । पीडित […]
The post बालिका बलात्कारका दोषीलाई जन्मकैदको फैसला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
बारा– सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बाराको जितपुरसिमरा उपमहानगरपालिका– ७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत भुवन चौधरी भन्ने हेमन चौधरीलाई बारा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो । सो मुद्दामा पीडित बालिकाको तर्फबाट जिल्ला न्यायाधिवक्ता लोकराज पोखरेल र प्रतिवादी […]
काठमाडौं । नाबालिका बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । २०७७ असार १५ मा र साउन ४ […]
दैलेख : पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा जिल्ला अदालत दैलेखले एक जनालाई जन्मकैदको फैसला सुनाएको छ।नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर विकलाई जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले जन्मकैदको फैसला सुनाएको हो।उनलाई जन्मकैदको फैसलासँगै ६ लाख जरिवाना, १ लाख पीडितलाई क्षतिपूति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए।२०७७ पुष १७ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले
दमौली । आमालाई जबर्जस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो ।ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्ष कैदको फैसला भएको जिल्ला श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । अन्दाजी ४७ वर्षीया महिलालाई छोराले विगत केही वर्षदेखि जबर्जस्ती करणी गर्दै आएका थिए । मादकपदार्थ सेवन गरी जबर्जस्ती करणी गर्दै आएकामा सहन नसकेपछि ती महिला
दमौली । आमालाई जबर्जस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो ।ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्ष कैदको फैसला भएको जिल्ला श्रेस्तेदार मीनबहादुर...
नाबालिका बलत्कार गर्ने तनहुँका एक वृद्धलाई जन्मकैदको फैसला भएको छ। भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला सुनाएको हो।