एसीसी प्रिमियर कपः नेपाल मलेसियाले दिएको १४४ रनको चुनौती पछ्याउँदै

ओमानको अल अमेरत क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले १४४ रनको चुनौती पछ्याउँदै छ ।

सम्बन्धित सामग्री

एसीसी प्रिमियर कप जित्ने क्रिकेट खेलाडीलाई सरकारले जनही ६ लाख नगद पुरस्कार दिने

काठमाडौं, २० वैशाख। सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। खेलाडी तथा मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीको बधाई

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिएका हुन्। उनले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई…

एसीसी प्रिमियर कप : गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालका गुल्सन झाले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा झाले ७६ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५१ रन जोडेका हुन् । कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी आउट हुँदा […]

एसीसी प्रिमियर कप : कुवेतले ओमानलाई  दियो १ सय ३१ रनको लक्ष्य

काठमाण्डाै - एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि कुवेतले ओमानलाई १ सय ३१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेत ३१ ओभर ३ बलमा १ सय ३० रनमा अलआउट भयो । उसका लागि अदान इद्रिसले सर्वाधिक ३४ रन बनाए । बलिङतर्फ ओमानका जय ओदेद्राले ५ विकेट लिए ।  कुवेत नेपालसँगको खेल वर्षाका कारण रद्द भएपछि र ओमान यूएईसँग हारेपछि तेस्रो स्थानका लागि खेलिरहेका हुन् । नेपाल र यूएई फाइनलमा पुगेका छन् । फाइनल खेल भोलि हुनेछ । भोलि वर्षा भएमा खेल ...

एसीसी प्रिमियर कप - नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

काठमाण्डाै – एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएकाे छ । आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा हङकङलाई हराउँदै कुवेत समूह 'बी' काे उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग खेल्ने भएकाे हाे । आजै त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा कतारलाई हराउँदै नेपाल समूह 'ए' काे विजेता बनेकाे थियाे ।यस्तै अर्काे सेमिफाइनलमा समूह 'बी' काे विजेता यूएईले समूह 'ए' काे उपविजेता ओमानसँग खेल्ने भएकाे छ ।दुवै सेमिफाइनल खेल शनिवार हुनेछ । नेपाल र कुवेतबीचकाे...

कतार विरुद्ध नेपाललाई ८ विकेट हात लाग्यो

एसीसी प्रिमियर कप अन्र्तगत खेलमा कतार विरुद्ध नेपाललाई ७ विकेट हात लागेको छ।

साउदीसँग अंक बाँड्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं, ११ वैशाख। वर्षाको कारण एसीसी प्रिमियर कप अन्र्तगत आफ्नो तेस्रो खेलमा साउदी अरबसँग अंक बाँडेको नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल मौसमका कारण सोमबार हुन नसकेपछि दुई टोलीले अंक बाँडेका हुन्। मुलपानी मैदानमा खेल्ने तय भएको खेल वर्षा नरोकिएपछि टस समेत नभई खेल रद्द भएको हो।

एसीसी प्रिमियर कपः बहराइनविरुद्ध कुवेतको जित

कुवेतले नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा जित निकालेको छ । आज भएको खेलमा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेको हो ।

एसीसी प्रिमियर कपमा नेपालले मलेसिया हराउँदा (तस्वीरहरू)

५ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले शानदार सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे […]

एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली

काठमाण्डाै – एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रिमियर कपका लागि २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो ।एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदान र मुलपानीमा हुनेछन् । नेपालले तीन खेल कीर्तिपुरमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ । नेपालले मुलपानीमा साउदी अरेबियासँग वैशाख ११ गते खेल्नेछ । त्यसअघि नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग कीर्तिपुर मैदानमा खेल्दै...