भोजपुर- आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुन थालेपछि जिल्लाका कृषक व्यवसायिक किबी खेतीतर्फ आकर्षित भएका छन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरिसकेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै आफूहरू व्यवसायिक किबी खेतीमा लागेको कृषक बताउँछन् । एकपटक रोपिएपछि बर्साैँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किबीखेतीमा लागेका […]