काठमाडौं: महिलाहरुका लागि महिनावारी चक्र धेरै महत्त्वपूर्ण छ। तर, महिनावारीको समयमा महिलालाई धेरै समस्या हुन सक्छ। महिनावारीको समयमा प्राय महिलाले भोग्दै आएको समस्याहरु हुन्- पेट दुख्ने, धेरै रगत बग्ने, क्र्याम्प, अनियमित महिनावारी र मुड स्विङजस्ता समस्या।प्रायः महिलाहरूको महिनावारीको मितिभन्दा पहिले महिनावारी हुन्छ। कहिलेकाहीँ ढिलो वा समय भन्दा पहिले महिनावारीको कारण, धेरै प्रकारका शारीरिक समस्याहरू हुन सक्छ।कब्जियत, तनाव र असहनीय पीडा हुन सक्छ। अनियमित महिनावारी हुनुका धेरै कारण छन्। महिनावारी