टोपी बुनेर दैनिक एक हजार कमाइ गर्दै कैदीबन्दी

उदयपुर  । जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन्।    केही वर्षयता आएर बाँसको मानिस बस्ने मुढा बनेर कमाइ ...