मधेश प्रदेश : तीन विषयगत समितिको सभापतिमा पाँचजनाको उम्मेदवारी

जनकपुरधाम : मधेस प्रदेशसभामा रिक्त रहेका तीन विषयगत संसदीय समितिको सभापतिका पाँचजनाले मनोनयन दर्ता गराएका छन्।प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का जगतप्रसाद यादवले उम्मेदवारी दर्ता गरेका छन्। कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा गठबन्धनबाट मदन सेन प्रसाद श्रीवास्तव र प्रतिपक्षी दलबाट नेकपा (एमाले)की जगतारैन देवी सुडीको उम्मेदवारी दर्ता भएको छ।प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने सार्वजानिक लेखा समितिको सभापतिमा सत्ता गठबन्धबाट नेपाली कांग्रेस

सम्बन्धित सामग्री

मधेश प्रदेश सभा बैठक : विषयगत समिति सदस्यमा हेरफेर

प्रदेश सभामा रहेका विषयगत समितिमा हेरफेर गरिएको छ । मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको बुधबार बसेको ३१ औँ बैठकमा प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४६ बमोजिम गठन भएको विषयगत समितिहरूमा रहनु भएका सदस्यहरूको समिति हेरफेर गरिएको हो ।

रिक्त दुई विषयगत समिति सभापतिमा सर्वसम्मत

मधेश प्रदेश सभामा रिक्त दुई वटा विषयगत समितिका सभापति चयन गरिएका छन् ।

रिक्त दुई विषयगत समिति सभापतिमा सर्वसम्मत

मधेश प्रदेश सभामा रिक्त दुई वटा विषयगत समितिका सभापति चयन गरिएका छन् ।

मधेश प्रदेश सभा : विषयगत समिति गठन

मधेश प्रदेश सभाको बुधबार पहिलो अधिवेशनको छैटौँ बैठकले विभिन्न विषयगत संसदीय समिति गठन गरेको छ। दलीय सहमतिको आधारमा समिति गठन गरिएको प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सभालाई जानकारी गराउनुभयो। प्रदेश सभाको बैठकमा पेस हुने विषयको प्राथमिकता समयावधिको निर्धारणलगायत बैठक सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठह-याइएको अन्य विषयमा परामर्शका लागि कार्य व्यवस्थापन परामर्श समिति गठन गरिएको छ।