दीर्घ कोभिडको जोखिम कसलाई हुन्छ? - BBC News नेपाली

एक अध्ययनका अनुसार धेरै उमेर भएका, दमको रोगी, धेरै तौल भएका र महिलालाई दीर्घ कोभिडको जोखिम धेरै हुन्छ।