काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा जमैकन अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुति दिने भएका छन् । यही फेब्रुअरी २१ मा प्रस्तुति दिन डीजे वाल्सी फायरलाई नेपाल ल्याइएको हो । वाल्सी फायर डीजे मेजर लेजर समूहका सदस्य डीजे वाल्सी फायरल जमैकन अमेरिकी डीजे, एमसी र रेकर्ड निर्मातासमेत हुन् । बुधबारको प्रस्तुतिमा समूह डीजे […]