रुस–युक्रेन युद्धका कारण एसियाली क्षेत्रको अर्थतन्त्रमा व्यापक असर परेको छ ।
व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । एसियाको रुससँग त्यति धेरै बलियो व्यापार सम्बन्ध छैन । तर, युरोपसँग एसियाली बजारमा सम्बन्ध निकट छ ।
युरोपको समग्र बजारमा युक्रेन युद्धको प्रभाव देखिएको यसले एसियाली देशको बाह्य मागमा असर गरेको आईएमएफको एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले बताउनुभयो । युद्धपछि खाद्यान्न तथा सामग्रीको मूल्यमा...