सशस्त्र प्रहरीले आजदेखि सीमास्तम्भ मर्मत थाल्ने : करिब तीन हजार सीमास्तम्भ मर्मत तथा रङरोगन गरिने

नेपाल–भारतबीचका सीमास्तम्भको सशस्त्र प्रहरी बल नेपालले मंगलबारदेखि पुनस्र्थापन तथा मर्मत थाल्ने भएको छ । विगतमा नापी विभागमार्फत मर्मत हुँदै आएकामा सरकारले सशस्त्र प्रहरीलाई जिम्मेवारी दिएको हो ।  बिजोर नम्बरका सीमास्तम्भ नेपाल र जोर...