चुनावअघि माधव नेपालले २० लाख समानुपातिक मत ल्याउँछु भन्थे, तर तीन लाख कटाउन हम्मे

निर्वाचन अघि प्रचारप्रसारका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गरेका थिए। उनले सबैभन्दा धेरै मत ल्याएर आफ्नो पार्टी पहिलो बन्ने पनि बताएका थिए। तर, एक करोड चार लाख समानुपातिक मतगणना भइसक्दा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ। अर्थात् तीन लाख ल्याउन पनि हम्मे हम्मे परेको छ।

सम्बन्धित सामग्री

‘मिसन ८४’ अभियानमा जनमत पार्टी

२३ जिल्लामा संगठन विस्तार, समानुपातिक मत २० लाख पुर्‍याएर मधेसको पहिलो शक्ति बन्ने लक्ष्य ०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनबाट मधेस प्रदेशको नयाँ शक्तिका रूपमा उदाएको सिके राउत नेतृत्वको जनमत...

चुनावअघि माधव नेपालले २० लाख समानुपातिक मत ल्याउँछु भन्थे, तर तीन लाख आएन

निर्वाचनअघि प्रचारप्रसारका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गरेका थिए । उनले सबैभन्दा धेरै मत ल्याएर आफ्नो पार्टी पहिलो बन्ने पनि बताएका थिए । तर, एक करोड चार लाख समानुपातिक मतगणना भइसक्दा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । अर्थात् तीन लाख ल्याउन पनि हम्मेहम्मे परेको छ ।डेढ वर्षअघि मात्र एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । पार्टी गठन भएको आठ महिनापछि भएको स्थानीय तहको निर्वाचनमा एकीकृत

चुनावअघि माधव नेपालले २० लाख समानुपातिक मत ल्याउँछु भन्थे, तर तीन लाख आएन

निर्वाचनअघि प्रचारप्रसारका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गरेका थिए ।

मधेसमा समानुपातिकतर्फ जनमत पार्टी तेस्रो स्थानमा

वीरगञ्ज – मधेस प्रदेशमा जनमत पार्टी समानुपातिकतर्फ तेस्रो स्थानमा छ। हालसम्म गणना गरिएको समानुपातिक मत परिणामअनुसार जनमत पार्टी ३ लाख २९ हजार १७७ मतका साथ तेस्रो स्थानमा छ। २० लाख ८६ हजार २९८ मतगणना हुँदा नेपाली कांग्रेस ४ लाख १४४ मतका साथ पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३ लाख ५१ हजार […]