काठमाडौँ– सरकारले कोभिड–१९ को उपचारका लागि सेवा विस्तार गर्ने भएको छ। सेवा विस्तार गर्दै सातै प्रदेशमा अक्सिजन र अक्सिजन कन्सन्ट्रेटर वितरण गरिने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका हुन्। उनले कोभिड–१९ को उपचार सेवा विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै सातै प्रदेशमा गरी १९ अक्सिजन ट्यांक र १ हजार ६७० अक्सिजन कन्सन्ट्रेटर […]