न्युज अफ नेपाल,काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता लीलामणि पोख्रेलले जानकारी दिए। आजको बैठकमा पार्टीको विधान संशोधन, प्रदेश २ मा रिक्त रहेको एक समानुपातिक सांसदको नियुक्तिसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी स्रोतले जनाएको छ। मंगलबारको बैठकले रिक्त समानुपातिक […]