चिनियाँ राष्ट्रपति सीद्वारा युक्रेन युद्ध अन्त्य र गाजामा युद्धविरामको आह्वान
चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेन युद्ध अन्त्य गर्न अपील गर्दै गाजामा युद्धविरामको आह्वान गरेका छन्। ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनमा उनले शान्तिका लागि थप सहयोग र युक्रेन संकटको राजनीतिक समाधानका लागि मार्ग प्रशस्त गर्न चाहेको बताएका हुन्।