भोलिदेखि मतपत्र ढुवानीको काम सुरु हुने, निर्वाचन सामग्री सबै जिल्लामा पुगे

काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले भोलि मङ्गलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ । आयोगमा आज साेमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि भोलिदेखि नै मतपत्र ढुवानीको काम सुरु हुने जानकारी दिनुभयो । अहिलेसम्म ८० प्रतिशत अर्थात् ६८ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको उहाँले बताउनुभयो । चुनावका लागि आयोगले जगेडासहित एक करोड ९४ लाख मतपत्र  छाप्दैछ । निर्वाचन सामग्री भने सबै जिल्लामा पठाइ...

सम्बन्धित सामग्री

रुपन्देहीमा कर्मचारीले बुझ्न थाले निर्वाचन सामग्री (तस्बिरसहित)

बुटवल – मंसिर ४ मा हुने निर्वाचनका लागि निर्वाचन स्थलमा खटिने अधिकृत र कर्मचारीहरुले मतपत्र बुझ्ने र मतदानस्थल तयार गर्ने काम सुरु भएको छ। रुपन्देही क्षेत्र नम्बर २ का लागि निर्वाचन सम्पन्न गर्न १ हजार ५४ कर्मचारी परिचालन भएको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए। नेपालीका अनुसार क्षेत्र नम्बर २ मा १३१ मतदान […]

खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा

आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ (पोका पार्ने काम), सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित सम्बन्धित मतदानस्थल पठाउने काम सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकार

बैतडीमा मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी सुरु

मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी आजदेखि सुरु भएको छ । बैतडीका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा आवश्यक पर्ने सामग्री ढुवानीको काम सुरु भएको हो ।  निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई तालिम दिइएको, त्यसपछि निर्वाचन सामग्री हस्तान्तरण गरी उनीहरूलाई सम्बन्धित मतदान केन्द्रमा खटाइएको छ । जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय २२ मतदान अधिकृत र स

मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी सुरु

काठमाडौँ,३० कार्तिक । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी आजदेखि सुरु भएको छ । बैतडीका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा आवश्यक पर्ने सामग्री ढुवानीको काम सुरु भएको हो । निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई तालिम […]

कालीकोटमा पुग्यो मतपत्र

काठमाडौँ – आसन्न स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ९१ हजार मतपत्रसहित आवश्यक निर्वाचन सामग्री पुगेका छन्। जिल्ला आइपुगेका सामग्री मतदान केन्द्र तथा मतदान स्थलमा पु¥याउने काम सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश लालकाजी श्रेष्ठले आवश्यक मतपत्रसहित अन्य सामग्री जिल्ला आइपुगेको जानकारी दिए। जिल्लाका नौ स्थानीय तहमा पुरुष ४१ […]

प्रदेश १ मा निर्वाचन सामग्री व्यवस्थापन कार्य सुरु

विराटनगर- वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश १ का मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री व्यवस्थापन कार्य निर्वाचन आयोगले सुरु गरेको छ। विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत लेवन काश्यप अधिकारीका अनुसार प्रदेशका १४ जिल्लास्थित सबै स्थानीय तहमा निर्वाचनका आवश्यक सामग्री पठाउनका लागि काम सुरु गरिएको हाे। उनले स्थानीय तह निर्वाचनका लागि […]