बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

काठमाडौँ — बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार राती निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको […]

सम्बन्धित सामग्री

यस्तो छ बेलायती राजगद्धीको उत्तराधिकारी क्रम

बेलायती महारानी एलिजाबेथ द्वितीय लामो समय गद्धीमा रहेकी शासक हुन्। उनका चार सन्तान, ८ नातिनातिना र १२ पनातिपनातिनी छन्। उनको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो। उनी ७० वर्ष गद्धीमा रहिन्। उनको निधन लगत्तै उनका जेठो छोरा चार्ल्स राजा बनेका छन्। चार्ल्स राजा बने सन् १९४८ मा जन्मिएका चार्ल्स बिहीबार नै राजा बनेका छन्। […]

बेलायती महारानी एलिजाबेथ द्वितीयका पति फिलिपको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ। ९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको बिबिसिले जनाएको छ।​ फिलिपको जन्म १० जुन १९२१ मा ग्रिक दिपको कोर्फूमा भएको थियो। फिलिपको बिहे एलिजाबेथ द्वितीय राजकुमारी हुनुभन्दा ५ वर्ष पहिले भएको थियो। उनीहरू सन् १९४७ मा एक भएका थिए। फिलिप र एलिजाबेथ द्वितियका ४ सन्तान, ८ नाति र १० पनाति छन्। It is with deep sorrow that Her Majesty The Queen has announced the death of her beloved husband, His Royal Highness The Pri...