The Rato Machhindranath Rath Yatra or chariot procession will come to an end on Saturday after the display of the Bhoto (jewel-studded vest) in Jawalakhel.
बालेन्द्र शाह नेतृत्वको सरकारले वैशाख र जेठ महिनामा मन्त्रिपरिषद्बाट कुल १९३ वटा निर्णय गरेको जनाएको छ। शुक्रबार सरकारका प्रवक्तासमेत रहेका सस्मित पोखरेलले वैशाख २ गतेदेखि जेठ २९ गतेसम्म बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगले […]
विश्वकै नम्बर १ एन्टी–ड्यान्ड्रफ मेन स्याम्पु क्लियर मेनले फिफा विश्वकप २०२६™ सँगको आफ्नो विश्वव्यापी सहकार्यलाई नेपाली फुटबल समर्थकमाझ विस्तार गर्दै ‘क्लियर हेडले खेलौँ’ अभियान सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नेपालमा फुटबलप्रतिको बढ्दो आकर्षण, फुटसल संस्कृति, खेल स्क्रिनिङ, सामाजिक सञ्जाल तथा युवा पुस्ताको सहभागितालाई लक्षित गर्दै यो अभियान सञ्चालन गरिएको हो। अभियानमा विश्व फुटबलका स्टार खेलाडी […]
Kathmandu. Rastriya Prajatantra Party (RPP) has proposed to hold its general convention from Poush 11 to 13. Chairman Rajendra Lingden presented the proposal to hold the general convention in the central committee meeting that started here on Friday. Addressing the meeting, Chairman Lingden pointed out the need to free the party from the traditional style and move forward in a new way.
नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार कानुनी राज्यको धज्जी उडाउदै लोकतान्त्रिक र संवैधानिक व्यवस्थाको उपहास गर्न लागेकाले सबै पक्ष सजग रहनुपर्ने बताएका छन्।