सभापति गगनले भने : जवाफदेही भएर राजीनामा दिएँ, अब महाधिवेशनबाट सबै कुराको छिनोफानो हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। बैठकमा १५औँ महाधिवेशन बोलाउने विषय प्रमुख एजेन्डाका रूपमा छलफल भइरहेको छ। कांग्रेसले आगामी भदौ २४ गते संस्थापक बीपी कोइरालाको जन्मजयन्ती पारेर महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको बताइएको छ। बैठकमा सभापति गगनकुमार थापाले सम्बोधन गर्दै आफ्नो हालैको राजीनामाबारे स्पष्टीकरण दिएका छन्। उनले आफू कुनै […]