नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट

साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ५४.५१ अंकले बढेर २ हजार ९३१.५५ विन्दुमा बन्द भएको हो। आज ६ करोड १४ लाख ७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १८३ कम्पनीको शेयर […]