काठमाडौं– नेकपा एमालेका युवा उम्मेदवार क्षितिज थेबेको चुनावी प्रचारका क्रममा आज ताप्लेजुङ्गको मेरिङदेन गाउँपालिका, सुलुम्फीमा चुनावी आमसभा आयोजना सम्पन्न गरीएको छ । सो सभामा एमालेका महासचिव योगेश भट्टराई समेत पुगेका छन् । उनले थेबेको चुनावी प्रचारमा समेत सहभागी भएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी