सानिमा रिलायन्स लाइफबाट पाँच पटक एमडिआरटी, तीन पटक सीओटी बने रोलमोडल नारायण

बीमा क्षेत्रमा सफलताको शिखर चुम्न धैर्य, निरन्तरता र इमानदार मेहनत चाहिन्छ । यही उदाहरण बनेका छन् उत्तरी धादिङ, खनियाबास गाउँपालिकाका नारायण बहादुर गुरुङ । आफ्नो सम्पूर्ण जीवन बीमा क्षेत्रमा समर्पित गर्दै उनि सानिमा रिलायन्सबाट ५ पटक एमडिआरटीको लक्ष्य हासिल गर्दै गर्दा तीन पटक COT बन्न सफल भए। हाल भक्तपुरको कमलविनायकमा बसोबास गर्दै आएका गुरुङ सानिमा […]