काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले सान्त्वना जित हात पारेको छ। लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले चौथो खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्यो। साथै टी-२० विश्वकपमा नेपालको यो जित १२ वर्षपछिको पहिलो हो। जितसँगै नेपालले विश्वकप यात्रा पनि टुंग्याएको छ । यो खेलअगावै दुवै टिम समूह चरणबाट बाहिरिसकेका थिए । यसअघि इंग्ल्यान्ड‚ इटली र […]