मुम्बई । गृह ब्यानरमा निर्मित ‘बजरंगी भाइजान २’ छायांकनका लागि समय दिन लागेको बलिउड अभिनेता सलमान खानले अर्को महिनाबाट ‘कभी दिवाली कभि इद’ छायांकन सुरु गर्ने भएका छन् । साजिद नाडियाडवालाको प्रोडक्सनमा निर्माण हुन लागेको यो फिल्म १५ मार्चमा मुम्बईमा ‘फ्लोर’मा जाने बताइएको छ । यो फिल्म रिलिजपछिको सबैभन्दा ठूलो डिजिटल र स्याटेलाइट सम्झौता तयारीमा […]
The post सलमानको नयाँ फिल्मलाई डिजिटलबाटै १ सय ३० करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.