कोटेश्वर जाने सडक खण्डमा दुर्घटना: मृतकको सनाखत हुन सकेन

मृतकको सनाखतका लागि आफन्तको पहिचानको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

सम्बन्धित सामग्री