बलिउड अभिनेता सलमान खान र आमिर खानबीच अहिलेसम्म सुमधुर सम्वन्ध छ । तर, उनीहरुबीच चाँडो फाटो आउन सक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । किनकी उनीहरुको बीचमा आएका छन्, रणवीर कपुर ।
सबैलाई थाहा छ, सलमान र रणवीर कपुरबीच लामो समयदेखि कोल्ड वार चलिरहेको छ । सलमानकी तत्कालिन प्रेमिका कटि्रना कैफलाई रणवीरले …