सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

धनगढी- सुदूर पहाडका हिमाली भू-भागमा हिमपात सुरु भएको छ। बाजुरा, बझाङ, दार्चुलाका हिमाली क्षेत्रमा बिहीवार बिहानैदेखि वर्षासँगै हिमपात सुरु भएकाे हाे। खप्तड क्षेत्रमा तीन फिट हिउँ परेको छ। खप्तड पर्यटन विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तड क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको बताए। उनले खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको बताएका छन्। अहिले पनि […]