काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत शुक्ल पक्षको षष्ठी तिथि तदनुसार सन् २०२६ मार्च २४ तारिख। विश्व क्षयरोग दिवस आज परेको छ। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने […]