उद्योगी किशोर प्रधान एमालेमा, २३५ व्यवसायी प्रवेश गरेको दावी

६ चैत, काठमाडौं । उद्योगी तथा व्यवसायी किशोर प्रधान नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले दावी गरे । प्रधानमन्त्री …