आइतबारको बिदाका विषयमा निर्णय गर्न मन्त्रालयले पेशागत संगठन र अस्पताल निर्देशकलाई छलफलमा बोलायो

स्वास्थ्य मन्त्रालयले अस्पतालको बहिरंग सेवा (ओपिडी) आइतबार खुल्ने वा नखुल्ने भन्ने विषयमा निर्णय गर्न नसकेपछि स्वास्थ्यसँग सम्बन्धित पेशागत संघसंगठन र अस्पताल निर्देशकहरुलाई छलफलका लागि बोलाएको छ।