काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । कोशी प्रदेशको पहाडी भू-भाग र मधेशमा आंशिक बादल लागेको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । त्यस्तै, बिहीबार दिउँसो भने कर्णाली […]