काठमाडौं, साउन २१ । सरकारले अबको पाँच महिनाभित्र एक लाख ९३ हजार ८ सय ५६ जना कोभिड संक्रमित थपिने प्रक्षेपण प्रतिवेदन संसदीय समितिमा प्रस्तुत गरेको छ । बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यस्तो आकडा प्रस्तुत गर्नु भएको हो । साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार […]