काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरेसँगै वाणिज्य बैंकहरूलाई ‘फोर्स’ मर्जरमा लैजान पुँजी वृद्धि गराउने चर्चा चलिरहेको छ । राष्ट्र बैंकको पछिल्ला दुईवटा मौद्रिक नीतिले वाणिज्य बैंकहरूलाई एकआपसमा मर्जरका लागि प्रोत्साहन नीति लिएको छ ।
तर, ती नीतिको सकारात्मक प्रभाव भने खासै देखिएन । राष्ट्र बैंकको...