तस्विरमा वाग्मतीमा विश्वकर्मा विसर्जन

काठमाडौं : विश्वकर्माको पूजा गरि आज मूर्तिलाई वाग्मती नदीमा विर्सजन गरिएको छ। असोज १ गते श्रम र शिल्पाको सम्मानमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा गरिएको थियो। विश्वकर्मा पूजा गरेको भोलिपल्ट नदीमा लगेर मूर्तिलाई विसर्जन गर्ने परम्परा रहेको छ। यसपटक कोरोना