घाटा खाएर महान् कोही बन्दैन, सबै नाफामा जाने भए शेयरबजार नै चल्दैन । घाटा नाफाको चक्र चल्छ । तर, प्राय: सबैले शेयरबजारबाट केही कमाएजस्तो महसूस हुन्छ । लगानी गर्नेले पनि कसरी ठीक ठाउँमा लगानी गर्ने भन्ने बारेमा राम्रो बुझेर अगाडि बढ्नुपर्छ । व्यापक घटेको बेलामा किन्ने र व्यापक बढेको बेलामा बेच्ने भन्ने सूत्र सबैलाई थाहा छ र हुन्छ ।
काठमाडौं । आगामी शुक्रबार (जनवरी १७ ) भारतको नयाँ दिल्लीमा लन्च हुने क्रेटा ईभी नेपालमा पनि चाँडै बिक्री सुरू हुने भएको छ । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीको धमाधम ‘ब्लाइण्ड बुकिङ’ लिइरहेको हो । कम्पनीका अनुसार अहिले १ लाख रुपैयाँ तिरेर क्रेटा ईभी बुकिङ गर्न सकिन्छ । हालसम्म ६० युनिटभन्दा […]
नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको एउटा भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ । उक्त भिडियोमा नेता भट्टले एमाले अध्यक्ष केपी शर्मा ओलीबाटै आफू हेपिएको बताएका छन् ।‘हामी मञ्चमा हुन्छौँ, कहिले अध्यक्ष (ओली) आतंककारी भनिदिनुहुन्छ हामीलाई,’ उनले भिडियोमा भनेका छन्, ‘अपराधी, हत्यारा भनिदिनुहुन्छ । तर हामी अहिले पनि...