उच्च शिक्षाको विकासमा त्रिविको योगदान महत्वपूर्ण : देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्। शुक्रबार पुल्चोक क्याम्पसमा आयोजित त्रिविको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।त्रिविले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको तर्क गरे। उनले भने,‘त्रिभुवन विश्वविद्यालयले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्

सम्बन्धित सामग्री

उच्च शिक्षाको विकासमा त्रिविको योगदान महत्वपूर्ण – प्रधानमन्त्री देउवा

काठमाडौँ,२३ मँसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको बताएको हो । “त्रिभुवन विश्वविद्यालयले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा […]

विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्वपूर्ण हुन्छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि गहन अध्ययन अनुसन्धानमा आधारित नीतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभएको छ । अनुसन्धानमा आधारित नीति बनाउन अनुसन्धानमूलक संस्थाको अत्यन्त महत्वपूर्ण योगदान हुने जनाउँदै उहाँले नेपाल जस्ता विकासोन्मुख राष्ट्रको विकासमा नीति अनुसन्धान प्रतिष्ठान जस्ता अनुसन्धानमूलक संस्था अर्थात् ‘थिङ्क ट्याङ्क’हरुको भूमिका अझ महत्वपूर्ण हुनेमा जोड दिनुभयो । नीति …

विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्वपूर्ण हुन्छ: प्रम देउवा

अनुसन्धानमा आधारित नीति बनाउन अनुसन्धानमूलक संस्थाको अत्यन्त महत्वपूर्ण योगदान हुने जनाउँदै उनले नेपाल जस्ता विकासोन्मुख राष्ट्रको विकासमा नीति अनुसन्धान प्रतिष्ठान जस्ता अनुसन्धानमूलक संस्था अर्थात् ‘थिङ्क ट्याङ्क’हरुको भूमिका अझ महत्वपूर्ण हुनेमा जोड दि...

लोकतान्त्रिक गणतन्त्र ल्याउन गिरिजाबाबुको महत्वपूर्ण योगदानः प्रधानमन्त्री देउवा

काठमाडौं, असार २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाको महत्पूर्ण भूमिकाकै कारण लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन् । स्व कोइरालाको मंगलबार शालिक अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पञ्चायती व्यवस्था हटाएर बहुदलिय व्यवस्था ल्याउन कठिन राजनीतिक मोडमा कोइरालाले कांग्रेस र देशलाई योगदान दिएको बताएका छन् । हतियार उठाएर हिडेकालाई समेत शान्ति सम्झौतामा ल्याउने कोइरालाकै कारण […]