विराटनगर- मृत्यु भइसकेको खबर पाएपछि घरपरिवारले मृत्यु दर्ता गरिदिएका मोरङको बेलबारी नगरपालिका–११ का सुभाष तामाङको मृत्यु दर्ता खारेज गरिएको छ । उनलाई बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पुनः नागरिकताको प्रतिलिपी पनि हस्तान्तरण गरेका छन् ।
रोजगारीका क्रममा साउदी अरब गएका तामाङको २०७२ असार …