बस भित्तामा ठोक्किँदा ९ जना घाइते

काठमाडौं :  धादिङको गजुरी गाउँपालिका– ५ घाटबेँसीमा यात्रुबस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८६९६ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। बसमा सवार २९ जनामध्ये  नौजनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र उपचार भइरहेको उनको भनाइ छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सम्बन्धित सामग्री

वीरेन्द्रनगरमा जीप दुर्घटना: ९ जना घाइते, ४ गम्भीर

शनिबार राति ८ बजेको समयमा वीरेन्द्रनगरदेखि चिङ्गाड गाउँपालिका-२ रानिवास जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका–४ लाँदे नजिकै दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्।...

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।

प्युठानमा जीप दुर्घटना, ९ जना घाइते

काठमाडौं, ६ भदौ । सोमबार प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्यूठान बाग्दुलातर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका–४ कुडुलेमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १ जनाको अबस्था गम्भीर रहेको छ । त्यस्तै, घाइतेमध्ये ६ जनालाई थप उपचारको लागि बुटबल पठाइएको छ भने […]

प्युठानमा जीप दुर्घटना, ९ जना घाइते

६ भदौ, दाङ । प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका-४ कुडुलेमा दुर्घटना भएको हो । घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइतेहरुलाई उद्धारपछि […]

प्युठानमा जीप दुर्घटना, ९ जना घाइते

९ साउन, दाङ । प्युठानमा जीप दुर्घटनामा हुँदा ९ जना घाइते भएका छन् । आइतबार साझ ५ बजे बागदुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा ९ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सत्यनारायण थापाले […]

उदयपुरमा बोलेरो दुर्घटना, ९ जना घाइते

सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका– ४ अड्डाकुनामा दुर्घटना हुँदा बोलेरोमा सवार ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कटारी बजारबाट कटारी नगरपालिका–१३ मयंखु जाँदै गरेको बोलेरो दुर्घटना भएको हो । दिउँसो मयांखु जाने क्रममा कटारी नगरपालिका–४ अड्डाकुनामा प्र।२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएका हुन् । घाइतेको कटारी अस्पतालमा प्राथमिक उपचारपछि घाइतेहरूलाई धरान

बोलेरो दुर्घटना हुँदा ९ जना घाइते

उदयपुर – सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। उदयपुरको कटारी नगरपालिका– ४ अड्डाकुनामा दुर्घटना हुँदा बोलेरोमा सवार ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। कटारी बजारबाट कटारी नगरपालिका–१३ मयंखु जाँदै गरेको बोलेरो दुर्घटना भएको हो। दिउँसो मयांखु जाने क्रममा कटारी नगरपालिका–४ अड्डाकुनामा प्र।२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना […]

बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, चालक फरार

उदयपुर– सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका– ४ अड्डाकुनामा दुर्घटना हुँदा बोलेरोमा सवार ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कटारी बजारबाट कटारी नगरपालिका–१३ मयंखु जाँदै गरेको बोलेरो दुर्घटना भएको हो । दिउँसो मयांखु जाने क्रममा कटारी नगरपालिका–४ अड्डाकुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको […]

गुल्मीमा चट्याङ लागेर ९ जना घाइते, एकको अवस्था गम्भीर

१४ असोज, गुल्मी। बुधवार राति गुल्मी जिल्लामा चट्याङ लागेर ९ जना घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-३ को तोरीपाटा भन्ने स्थानमा चट्याङले लागेर एकैटोलका ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । चट्याङले लागेर घाइते ९ जनामध्ये १ जनाको पाल्पामा र २ जनाको गुल्मी अस्पतालमा र ६ जनाको स्थानीय स्वास्थ्य […]

जिप र हाइस आपसमा ठोकिँदा ९ जना घाइते

धनगढी : कैलालीमा हाइस (माइक्रो बस) र जिप एक आपसमा ठोकिएर दुर्घटना भएको छ।  जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ तेघरीनजिक भएको दर्घटनामा ९ जना घाइते भएका छन्।०१००१ ख २६२३ नम्बरको हाइस र ग १ च ७९६३ नम्बरको टाटासफरी जिप एक आपसमा ठोक्किएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।आइतबार बिहान अत्तरियाबाट डडेल्धुरातर्फ गइरहेको हाइससँग विपरीत दिशाबाट आइरहेको जिप ठोकिँदा ९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रेतीले ज